शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज कात्तिक १५ गते मंगवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , कार्तिक १५, २०७९

काठमाडौं, १५ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक १५ गते मंगवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र विक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ २६ पैसा र विक्रीदर १३१ रुपैयाँ ८६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ४३ पैसा र विक्रीदर १५३ रुपैयाँ १३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ०८ पैसा र विक्रीदर १३२ रुपैयाँ ६८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४८ पैसा र विक्रीदर ८४ रुपैयाँ ८६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ६९ पैसा र विक्रीदर ९७ रुपैयाँ १३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ ३६ पैसा र विक्रीदर ९३ रुपैयाँ ७८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८९ पैसा र विक्रीदर ८ रुपैयाँ ९३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ११ पैसा र विक्रीदर १८ रुपैयाँ १९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १८ पैसा र विक्रीदर ३५ रुपैयाँ ३४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४७ पैसा र विक्रीदर ३ रुपैयाँ ४८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र विक्रीदर ३६ रुपैयाँ १४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ९५ पैसा र विक्रीदर २८ रुपैयाँ ०८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ २५ पैसा र विक्रीदर ९ रुपैयाँ २९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०१ पैसा र विक्रीदर १२ रुपैयाँ ०७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ६३ पैसा र विक्रीदर १७ रुपैयाँ ७१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८४ पैसा र विक्रीदर १६ रुपैयाँ ९१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ६८ पैसा र विक्रीदर ४२८ रुपैयाँ ६२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५० पैसा र विक्रीदर ३५२ रुपैयाँ ०९ पैसा रहेको छ ।

प्रतिक्रिया