काठमाडौं, १ज्ञ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक ११ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ६९ पैसा र विक्रीदर १३२ रुपैयाँ २९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ १८ पैसा र विक्रीदर १३२ रुपैयाँ ७८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र विक्रीदर १५३ रुपैयाँ ०३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ९९ पैसा र विक्रीदर १३३ रुपैयाँ ६० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५४ रुपैयाँ ९१ पैसा र विक्रीदर ८५ रुपैयाँ २९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७६ पैसा र विक्रीदर ९७ रुपैयाँ २० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ ४३ पैसा र विक्रीदर ९३ रुपैयाँ ८५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०० पैसा र विक्रीदर ९ रुपैयाँ ०४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २० पैसा र विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०५ पैसा र विक्रीदर ३५ रुपैयाँ २१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र विक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४८ पैसा र विक्रीदर ३ रुपैयाँ ५० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र विक्रीदर ३६ रुपैयाँ ०२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ९३ पैसा र विक्रीदर २८ रुपैयाँ ०६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ २६ पैसा र विक्रीदर ९ रुपैयाँ ३० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०९ पैसा र विक्रीदर १२ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७७ पैसा र विक्रीदर १७ रुपैयाँ ८५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७८ पैसा र विक्रीदर १६ रुपैयाँ ८५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ५१ पैसा र विक्रीदर ४२७ रुपैयाँ ४५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ३१ पैसा र विक्रीदर ३५० रुपैयाँ ९१ पैसा रहेको छ ।
