शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज कात्तिक १० गते बिहिवार विदेशी मुद्राको विनिमयदर

बिहिवार , कार्तिक १०, २०७९

काठमाडौं, १० कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक १० गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ०७ पैसा र विक्रीदर १३२ रुपैयाँ ६७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र विक्रीदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ७५ पैसा र विक्रीदर १५३ रुपैयाँ ४४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३३ रुपैयाँ ४७ पैसा र विक्रीदर १३४ रुपैयाँ ०८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५४ पैसा र विक्रीदर ८५ रुपैयाँ ९३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५० पैसा र विक्रीदर ९७ रुपैयाँ ९४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ ८२ पैसा र विक्रीदर ९४ रुपैयाँ २५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९८ पैसा र विक्रीदर ९ रुपैयाँ ०२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १३ पैसा र विक्रीदर ३५ रुपैयाँ २९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र विक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५० पैसा र विक्रीदर ३ रुपैयाँ ५२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०२ पैसा र विक्रीदर २८ रुपैयाँ १४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ३० पैसा र विक्रीदर ९ रुपैयाँ ३४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १० पैसा र विक्रीदर १२ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७९ पैसा र विक्रीदर १७ रुपैयाँ ८७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८३ पैसा र विक्रीदर १६ रुपैयाँ ९० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ६५ पैसा र विक्रीदर ४२८ रुपैयाँ ५९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २२ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८१ पैसा रहेको छ ।

प्रतिक्रिया