काठमाडौं, ०८ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक ०८ गते मंगवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ९९ पैसा र विक्रीदर १३२ रुपैयाँ ५९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२९ रुपैयाँ ७७ पैसा र विक्रीदर १३० रुपैयाँ ६६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४९ रुपैयाँ ७७ पैसा र विक्रीदर १५० रुपैयाँ ४५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ८१ पैसा र विक्रीदर १३२ रुपैयाँ ४० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ १२ पैसा र विक्रीदर ८३ रुपैयाँ ५० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र विक्रीदर ९६ रुपैयाँ ६९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९२ रुपैयाँ ८२ पैसा र विक्रीदर ९३ रुपैयाँ २५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८४ पैसा र विक्रीदर ८ रुपैयाँ ८८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १२ पैसा र विक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र विक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४६ पैसा र विक्रीदर ३ रुपैयाँ ४७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९४ पैसा र विक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८६ पैसा र विक्रीदर २७ रुपैयाँ ९८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ १५ पैसा र विक्रीदर ९ रुपैयाँ १९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ७२ पैसा र विक्रीदर ११ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ४५ पैसा र विक्रीदर १७ रुपैयाँ ५३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८१ पैसा र विक्रीदर १६ रुपैयाँ ८९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ २४ पैसा र विक्रीदर ४२७ रुपैयाँ १७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ १३ पैसा र विक्रीदर ३५१ रुपैयाँ ७२ पैसा रहेको छ ।
