शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज कात्तिक ०७ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , कार्तिक ७, २०७९

काठमाडौं, ०७ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक ०७ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ९९ पैसा र विक्रीदर १३२ रुपैयाँ ५९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ १७ पैसा र विक्रीदर १३० रुपैयाँ ७६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १४९ रुपैयाँ २० पैसा र विक्रीदर १४९ रुपैयाँ ८८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र विक्रीदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ १८ पैसा र विक्रीदर ८४ रुपैयाँ ५७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७७ पैसा र विक्रीदर ९७ रुपैयाँ २१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ २७ पैसा र विक्रीदर ९३ रुपैयाँ ६९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९४ पैसा र विक्रीदर ८ रुपैयाँ ९८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २२ पैसा र विक्रीदर १८ रुपैयाँ ३० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १२ पैसा र विक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र विक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४७ पैसा र विक्रीदर ३ रुपैयाँ ४९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र विक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८६ पैसा र विक्रीदर २७ रुपैयाँ ९८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ २४ पैसा र विक्रीदर ९ रुपैयाँ २८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८० पैसा र विक्रीदर ११ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ५० पैसा र विक्रीदर १७ रुपैयाँ ५८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८१ पैसा र विक्रीदर १६ रुपैयाँ ८९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ६५ पैसा र विक्रीदर ४२७ रुपैयाँ ५९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ १० पैसा र विक्रीदर ३५१ रुपैयाँ ६९ पैसा रहेको छ ।

प्रतिक्रिया