काठमाडौं, ०५ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक ०६ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ९९ पैसा र विक्रीदर १३२ रुपैयाँ ५९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२८ रुपैयाँ ६४ पैसा र विक्रीदर १२९ रुपैयाँ २२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४६ रुपैयाँ ९३ पैसा र विक्रीदर १४७ रुपैयाँ ६० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ५७ पैसा र विक्रीदर १३१ रुपैयाँ १६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५७ पैसा र विक्रीदर ८२ रुपैयाँ ९४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ५९ पैसा र विक्रीदर ९६ रुपैयाँ ०२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९२ रुपैयाँ ३६ पैसा र विक्रीदर ९२ रुपैयाँ ७८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ७४ पैसा र विक्रीदर ८ रुपैयाँ ७८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २२ पैसा र विक्रीदर १८ रुपैयाँ ३० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १२ पैसा र विक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र विक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४४ पैसा र विक्रीदर ३ रुपैयाँ ४६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र विक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८६ पैसा र विक्रीदर २७ रुपैयाँ ९८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ १५ पैसा र विक्रीदर ९ रुपैयाँ १९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ६३ पैसा र विक्रीदर ११ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ २९ पैसा र विक्रीदर १७ रुपैयाँ ८२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८२ पैसा र विक्रीदर १६ रुपैयाँ ८० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२४ रुपैयाँ ४३ पैसा र विक्रीदर ४२६ रुपैयाँ ३६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ १० पैसा र विक्रीदर ३५१ रुपैयाँ ६९ पैसा रहेको छ ।
