शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज कात्तिक ०१ गते मंगलवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , कार्तिक १, २०७९

 

काठमाडौं, ०१ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक ०१ गते मंगलवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ४७ पैसा र विक्रीदर १३२ रुपैयाँ ०७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२८ रुपैयाँ २२ पैसा र विक्रीदर १२८ रुपैयाँ ८१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १४८ रुपैयाँ ३५ पैसा र विक्रीदर १४९ रुपैयाँ ०३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र विक्रीदर १३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ १५ पैसा र विक्रीदर ८२ रुपैयाँ ५२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ १९ पैसा र विक्रीदर ९५ रुपैयाँ ६२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९२ रुपैयाँ २० पैसा र विक्रीदर ९२ रुपैयाँ ६२ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८३ पैसा र विक्रीदर ८ रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र विक्रीदर १८ रुपैयाँ ३४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९८ पैसा र विक्रीदर ३५ रुपैयाँ १४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र विक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४४ पैसा र विक्रीदर ३ रुपैयाँ ४६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७९ पैसा र विक्रीदर ३५ रुपैयाँ ९६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८७ पैसा र विक्रीदर २८ रुपैयाँ ०० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ १४ पैसा र विक्रीदर ९ रुपैयाँ १९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ६६ पैसा र विक्रीदर ११ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ २४ पैसा र विक्रीदर १७ रुपैयाँ ३२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७५ पैसा र विक्रीदर १६ रुपैयाँ ८२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२३ रुपैयाँ ४५ पैसा र विक्रीदर ४२५ रुपैयाँ ३९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ७२ पैसा र विक्रीदर ३५० रुपैयाँ ३१ पैसा रहेको छ ।

प्रतिक्रिया