काठमाडौं, २९ असोज – नेपाल राष्ट्र बैंकले आज असोज २९ गते शनिवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ४७ पैसा र विक्रीदर १३२ रुपैयाँ ०७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२८ रुपैयाँ १४ पैसा र विक्रीदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४८ रुपैयाँ ३४ पैसा र विक्रीदर १४९ रुपैयाँ ०१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ३६ पैसा र विक्रीदर १३१ रुपैयाँ ९६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ८९ पैसा र विक्रीदर ८३ रुपैयाँ २७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ४४ पैसा र विक्रीदर ९५ रुपैयाँ ८८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९२ रुपैयाँ ३८ पैसा र विक्रीदर ९२ रुपैयाँ ८० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९० पैसा र विक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९९ पैसा र विक्रीदर ३५ रुपैयाँ १५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र विक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४५ पैसा र विक्रीदर ३ रुपैयाँ ४६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७९ पैसा र विक्रीदर ३५ रुपैयाँ ९६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ९६ पैसा र विक्रीदर २८ रुपैयाँ ०९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ १७ पैसा र विक्रीदर ९ रुपैयाँ २१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ६५ पैसा र विक्रीदर ११ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ २३ पैसा र विक्रीदर १७ रुपैयाँ ३१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७५ पैसा र विक्रीदर १६ रुपैयाँ ८२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२३ रुपैयाँ ७४ पैसा र विक्रीदर ४२५ रुपैयाँ ६८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६५ पैसा र विक्रीदर ३५० रुपैयाँ २४ पैसा रहेको छ ।
