काठमाडौं, २८ असोज – नेपाल राष्ट्र बैंकले आज असोज २८ गते शुक्रवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ४६ पैसा र विक्रीदर १३२ रुपैयाँ ०६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ ७७ पैसा र विक्रीदर १२८ रुपैयाँ ३५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४६ रुपैयाँ ४५ पैसा र विक्रीदर १४७ रुपैयाँ १२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ५७ पैसा र विक्रीदर १३२ रुपैयाँ १७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ४९ पैसा र विक्रीदर ८२ रुपैयाँ ८७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ १६ पैसा र विक्रीदर ९५ रुपैयाँ ५९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ६८ पैसा र विक्रीदर ९२ रुपैयाँ १० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९५ पैसा र विक्रीदर ८ रुपैयाँ ९९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९८ पैसा र विक्रीदर ३५ रुपैयाँ १४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र विक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४७ पैसा र विक्रीदर ३ रुपैयाँ ४९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७९ पैसा र विक्रीदर ३५ रुपैयाँ ९५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०२ पैसा र विक्रीदर २८ रुपैयाँ १५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ १९ पैसा र विक्रीदर ९ रुपैयाँ २३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ६१ पैसा र विक्रीदर ११ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ १८ पैसा र विक्रीदर १७ रुपैयाँ २५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७५ पैसा र विक्रीदर १६ रुपैयाँ ८२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२३ रुपैयाँ ६३ पैसा र विक्रीदर ४२५ रुपैयाँ ५६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५० रुपैयाँ ३१ पैसा रहेको छ ।
