काठमाडौं, २६ असोज – नेपाल राष्ट्र बैंकले आज असोज २६ गते बुधवारवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र विक्रीदर १३२ रुपैयाँ ०१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ ५५ पैसा र विक्रीदर १२८ रुपैयाँ १३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र विक्रीदर १४५ रुपैयाँ ९३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ५९ पैसा र विक्रीदर १३२ रुपैयाँ २० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २८ पैसा र विक्रीदर ८२ रुपैयाँ ६५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ९७ पैसा र विक्रीदर ९५ रुपैयाँ ४० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ३४ पैसा र विक्रीदर ९१ रुपैयाँ ७६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०२ पैसा र विक्रीदर ९ रुपैयाँ ०६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३१ पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९७ पैसा र विक्रीदर ३५ रुपैयाँ १३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र विक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४४ पैसा र विक्रीदर ३ रुपैयाँ ४६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७८ पैसा र विक्रीदर ३५ रुपैयाँ ९४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १२ पैसा र विक्रीदर २८ रुपैयाँ २५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ १६ पैसा र विक्रीदर ९ रुपैयाँ २१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ५९ पैसा र विक्रीदर ११ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ १५ पैसा र विक्रीदर १७ रुपैयाँ २२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७४ पैसा र विक्रीदर १६ रुपैयाँ ८२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२३ रुपैयाँ ३७ पैसा र विक्रीदर ४२५ रुपैयाँ ३० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ४१ पैसा र विक्रीदर ३५० रुपैयाँ ०० पैसा रहेको छ ।
