शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज असोज २५ गते मंगलवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , आश्विन २५, २०७९

काठमाडौं, २५ असोज – नेपाल राष्ट्र बैंकले आज असोज २५ गते मंगलवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ४२ पैसा र विक्रीदर १३२ रुपैयाँ ०२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ ५८ पैसा र विक्रीदर १२८ रुपैयाँ १६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १४५ रुपैयाँ ४३ पैसा र विक्रीदर १४६ रुपैयाँ ०९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ६४ पैसा र विक्रीदर १३२ रुपैयाँ २४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ९९ पैसा र विक्रीदर ८३ रुपैयाँ ३७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ७० पैसा र विक्रीदर ९६ रुपैयाँ १४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ४६ पैसा र विक्रीदर ९१ रुपैयाँ ८८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०४ पैसा र विक्रीदर ९ रुपैयाँ ०८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९६ पैसा र विक्रीदर ३५ रुपैयाँ १२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र विक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४७ पैसा र विक्रीदर ३ रुपैयाँ ४८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७८ पैसा र विक्रीदर ३५ रुपैयाँ ९४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २६ पैसा र विक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ २१ पैसा र विक्रीदर ९ रुपैयाँ २५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ६४ पैसा र विक्रीदर ११ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ १५ पैसा र विक्रीदर १७ रुपैयाँ २३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७४ पैसा र विक्रीदर १६ रुपैयाँ ८२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२३ रुपैयाँ ५४ पैसा र विक्रीदर ४२५ रुपैयाँ ४७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५७ पैसा र विक्रीदर ३५० रुपैयाँ १६ पैसा रहेको छ ।

प्रतिक्रिया