काठमाडौं, २३ असोज – नेपाल राष्ट्र बैंकले आज असोज २३ गते आईतवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ४२ पैसा र विक्रीदर १३२ रुपैयाँ ०२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२८ रुपैयाँ ८६ पैसा र विक्रीदर १२९ रुपैयाँ ४५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४७ रुपैयाँ ४४ पैसा र विक्रीदर १४८ रुपैयाँ ११ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ६८ पैसा र विक्रीदर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४४ पैसा र विक्रीदर ८४ रुपैयाँ ८२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ८६ पैसा र विक्रीदर ९६ रुपैयाँ ३० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ९८ पैसा र विक्रीदर ९२ रुपैयाँ ४० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०७ पैसा र विक्रीदर ९ रुपैयाँ ११ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र विक्रीदर १८ रुपैयाँ ५५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ९६ पैसा र विक्रीदर ३५ रुपैयाँ १२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९४ पैसा र विक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५१ पैसा र विक्रीदर ३ रुपैयाँ ५३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७८ पैसा र विक्रीदर ३५ रुपैयाँ ९४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २६ पैसा र विक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ३१ पैसा र विक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८४ पैसा र विक्रीदर ११ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ३२ पैसा र विक्रीदर १७ रुपैयाँ ४० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७४ पैसा र विक्रीदर १६ रुपैयाँ ८२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२३.९१ रुपैयाँ ९२ पैसा र विक्रीदर ४२५ रुपैयाँ ८४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ २७ पैसा र विक्रीदर ३४९ रुपैयाँ ८६ पैसा रहेको छ ।
