शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज असोज ३ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , आश्विन ३, २०७९

काठमाडौं, ३ असोज – नेपाल राष्ट्र बैंकले आज असोज ३ गते सोमवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ २९ पैसा र विक्रीदर १२७ रुपैयाँ ८९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ ५१ पैसा र विक्रीदर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १४५ रुपैयाँ २९ पैसा र विक्रीदर १४५ रुपैयाँ ९७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ९३ पैसा र विक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५५ पैसा र विक्रीदर ८५ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ९८ पैसा र विक्रीदर ९६ रुपैयाँ ४३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ५३ पैसा र विक्रीदर ९० रुपैयाँ ९६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९१ पैसा र विक्रीदर ८ रुपैयाँ ९५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ द्द४ पैसा र विक्रीदर १८ रुपैयाँ ३२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ८८ पैसा र विक्रीदर ३४ रुपैयाँ ०४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७५ पैसा र विक्रीदर ३४ रुपैयाँ ९१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४६ पैसा र विक्रीदर ३ रुपैयाँ ४७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ६५ पैसा र विक्रीदर ३४ रुपैयाँ ८२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०७ पैसा र विक्रीदर २८ रुपैयाँ २० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ १८ पैसा र विक्रीदर ९ रुपैयाँ २३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८४ पैसा र विक्रीदर ११ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ १४ पैसा र विक्रीदर १७ रुपैयाँ २२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २२ पैसा र विक्रीदर १६ रुपैयाँ २९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४११ रुपैयाँ ९२ पैसा र विक्रीदर ४१३ रुपैयाँ ८६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ६४ पैसा र विक्रीदर ३३९ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रिया