काठमाडौं, १ असोज – नेपाल राष्ट्र बैंकले आज असोज १ गते शनिवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ २९ पैसा र विक्रीदर १२७ रुपैयाँ ८९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२६ रुपैयाँ ९२ पैसा र विक्रीदर १२७ रुपैयाँ ५२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४४ रुपैयाँ ८७ पैसा र विक्रीदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ १८ पैसा र विक्रीदर १३२ रुपैयाँ ८० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०० पैसा र विक्रीदर ८५ रुपैयाँ ४० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ८३ पैसा र विक्रीदर ९६ रुपैयाँ २८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ३० पैसा र विक्रीदर ९० रुपैयाँ ७२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८ रुपैयाँ ८३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १५ पैसा र विक्रीदर १८ रुपैयाँ २३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ८८ पैसा र विक्रीदर ३४ रुपैयाँ ०४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८८ पैसा र विक्रीदर ३४ रुपैयाँ ९८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४४ पैसा र विक्रीदर ३ रुपैयाँ ४६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ६६ पैसा र विक्रीदर ३४ रुपैयाँ ८२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०७ पैसा र विक्रीदर २८ रुपैयाँ २० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ १५ पैसा र विक्रीदर ९ रुपैयाँ १९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८० पैसा र विक्रीदर ११ रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ०७ पैसा र विक्रीदर १७ रुपैयाँ १५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २२ पैसा र विक्रीदर १६ रुपैयाँ २९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४११ रुपैयाँ ७७ पैसा र विक्रीदर ४१३ रुपैयाँ ७१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ६५ पैसा र विक्रीदर ३३९ रुपैयाँ २४ पैसा रहेको छ ।
