काठमाडौं, २८ भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ २८ गते मंगलवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२६ रुपैयाँ ९४ पैसा र विक्रीदर १२७ रुपैयाँ ५४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२८ रुपैयाँ ७७ पैसा र विक्रीदर १२९ रुपैयाँ ३८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४८ रुपैयाँ २८ पैसा र विक्रीदर १४८ रुपैयाँ ९८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ९८ पैसा र विक्रीदर १३२ रुपैयाँ ६१ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २३ पैसा र विक्रीदर ८७ रुपैयाँ ६५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६७ पैसा र विक्रीदर ९८ रुपैयाँ १३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ९१ पैसा र विक्रीदर ९१ रुपैयाँ ३४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९० पैसा र विक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ३४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३३ रुपैयाँ ९७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७० पैसा र विक्रीदर ३४ रुपैयाँ ८६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४९ पैसा र विक्रीदर ३ रुपैयाँ ५१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ५६ पैसा र विक्रीदर ३४ रुपैयाँ ७२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १९ पैसा र विक्रीदर २८ रुपैयाँ ३२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ११ पैसा र विक्रीदर ९ रुपैयाँ २६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ११ पैसा र विक्रीदर १२ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ३२ पैसा र विक्रीदर १७ रुपैयाँ ४० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ १७ पैसा र विक्रीदर १६ रुपैयाँ २५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४११ रुपैयाँ ८० पैसा र विक्रीदर ४१३ रुपैयाँ ७४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ७३ पैसा र विक्रीदर ३३८ रुपैयाँ ३२ पैसा रहेको छ ।
