काठमाडौं, २७ भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ २७ गते सोमवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ०४ पैसा र विक्रीदर १२७ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ ५६ पैसा र विक्रीदर १२८ रुपैयाँ १६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४७ रुपैयाँ २३ पैसा र विक्रीदर १४७ रुपैयाँ ९२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र विक्रीदर १३२ रुपैयाँ ९४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९२ पैसा र विक्रीदर ८७ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र विक्रीदर ९८ रुपैयाँ ९७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र विक्रीदर ९१ रुपैयाँ २६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९१ पैसा र विक्रीदर ८ रुपैयाँ ९५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र विक्रीदर १८ रुपैयाँ ४३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३३ रुपैयाँ ९७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६८ पैसा र विक्रीदर ३४ रुपैयाँ ८५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५० पैसा र विक्रीदर ३ रुपैयाँ ५१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ५९ पैसा र विक्रीदर ३४ रुपैयाँ ७५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २४ पैसा र विक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ २१ पैसा र विक्रीदर ९ रुपैयाँ २५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९५ पैसा र विक्रीदर १२ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ १६ पैसा र विक्रीदर १७ रुपैयाँ २४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ १९ पैसा र विक्रीदर १६ रुपैयाँ २६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१२ रुपैयाँ २० पैसा र विक्रीदर ४१४ रुपैयाँ १५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ९८ पैसा र विक्रीदर ३३८ रुपैयाँ ५७ पैसा रहेको छ ।
