शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज भदौ २५ गते शनिवार विदेशी मुद्राको विनिमयदर

शनिवार , भाद्र २५, २०७९

काठमाडौं, २५ भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ २५ गते शनिवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ०४ पैसा र विक्रीदर १२७ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२८ रुपैयाँ १२ पैसा र विक्रीदर १२८ रुपैयाँ ७२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १४७ रुपैयाँ ४८ पैसा र विक्रीदर १४८ रुपैयाँ १८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र विक्रीदर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १४ पैसा र विक्रीदर ८७ रुपैयाँ ५५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र विक्रीदर ९८ रुपैयाँ २५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ९३ पैसा र विक्रीदर ९१ रुपैयाँ ३६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९७ पैसा र विक्रीदर ९ रुपैयाँ ०१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३३ रुपैयाँ ९७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६९ पैसा र विक्रीदर ३४ रुपैयाँ ८५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५० पैसा र विक्रीदर ३ रुपैयाँ ५२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ५९ पैसा र विक्रीदर ३४ रुपैयाँ ७५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २४ पैसा र विक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ २४ पैसा र विक्रीदर ९ रुपैयाँ २८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ०३ पैसा र विक्रीदर १२ रुपैयाँ ०९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ २३ पैसा र विक्रीदर १७ रुपैयाँ ३१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ १९ पैसा र विक्रीदर १६ रुपैयाँ २६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१२ रुपैयाँ २४ पैसा र विक्रीदर ४१४ रुपैयाँ १९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ९९ पैसा र विक्रीदर ३३८ रुपैयाँ ५८ पैसा रहेको छ ।

प्रतिक्रिया