काठमाडौं, २४ भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ २४ गते शुक्रवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ २४ पैसा र विक्रीदर १२७ रुपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ ३४ पैसा र विक्रीदर १२७ रुपैयाँ ९४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र विक्रीदर १४७ रुपैयाँ ३५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ७३ पैसा र विक्रीदर १३१ रुपैयाँ ३५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७७ पैसा र विक्रीदर ८६ रुपैयाँ १८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा र विक्रीदर ९७ रुपैयाँ ४३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ५८ पैसा र विक्रीदर ९१ रुपैयाँ ०१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८५ पैसा र विक्रीदर ८ रुपैयाँ ९० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ रुपैयाँ ३८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ८५ पैसा र विक्रीदर ३४ रुपैयाँ ०१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६१ पैसा र विक्रीदर ३४ रुपैयाँ ७८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५० पैसा र विक्रीदर ३ रुपैयाँ ५१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ६४ पैसा र विक्रीदर ३४ रुपैयाँ ८० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४० पैसा र विक्रीदर २८ रुपैयाँ ८० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ २१ पैसा र विक्रीदर ९ रुपैयाँ २५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८९ पैसा र विक्रीदर ११ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ०२ पैसा र विक्रीदर १७ रुपैयाँ १२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २१ पैसा र विक्रीदर १६ रुपैयाँ २९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१२ रुपैयाँ २६ पैसा र विक्रीदर ४१४ रुपैयाँ २० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ५२ पैसा र विक्रीदर ३३९ रुपैयाँ ११ पैसा रहेको छ ।
