शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज भदौ २३ गते बिहिवार विदेशी मुद्राको विनिमयदर

बिहिवार , भाद्र २३, २०७९

काठमाडौं, २३ भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ २३ गते बिहिवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ५५ पैसा र विक्रीदर १२८ रुपैयाँ १५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२६ रुपैयाँ ३५ पैसा र विक्रीदर १२६ रुपैयाँ ९५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १४६ रुपैयाँ २६ पैसा र विक्रीदर १४६ रुपैयाँ ९४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ५३ पैसा र विक्रीदर १३० रुपैयाँ १४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७८ पैसा र विक्रीदर ८६ रुपैयाँ १८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९० पैसा र विक्रीदर ९७ रुपैयाँ ३६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ५७ पैसा र विक्रीदर ९० रुपैयाँ ९९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८३ पैसा र विक्रीदर ८ रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ९४ पैसा र विक्रीदर ३४ रुपैयाँ १० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८७ पैसा र विक्रीदर ३५ रुपैयाँ ०४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४७ पैसा र विक्रीदर ३ रुपैयाँ ४९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ७३ पैसा र विक्रीदर ३४ रुपैयाँ ८९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३३ पैसा र विक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ १९ पैसा र विक्रीदर ९ रुपैयाँ २३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८१ पैसा र विक्रीदर ११ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २५ पैसा र विक्रीदर १६ रुपैयाँ ३३ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१२ रुपैयाँ ६१ पैसा र विक्रीदर ४१४ रुपैयाँ ५५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ३५ पैसा र विक्रीदर ३३९ रुपैयाँ ९४ पैसा रहेको छ ।

प्रतिक्रिया