शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज भदौ २२ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , भाद्र २२, २०७९

काठमाडौं, २२ भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ २२ गते बुधवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ४४ पैसा र विक्रीदर १२८ रुपैयाँ ०४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२६ रुपैयाँ ५९ पैसा र विक्रीदर १२७ रुपैयाँ १८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १४७ रुपैयाँ ६५ पैसा र विक्रीदर १४८ रुपैयाँ ३४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ८६ पैसा र विक्रीदर १३० रुपैयाँ ४७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४२ पैसा र विक्रीदर ८६ रुपैयाँ ८३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र विक्रीदर ९७ रुपैयाँ ५७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ७२ पैसा र विक्रीदर ९१ रुपैयाँ १५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९९ पैसा र विक्रीदर ९ रुपैयाँ ०३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३१ पैसा र विक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ९१ पैसा र विक्रीदर ३४ रुपैयाँ ०७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७९ पैसा र विक्रीदर ३४ रुपैयाँ ९५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४९ पैसा र विक्रीदर ३ रुपैयाँ ५१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ७० पैसा र विक्रीदर ३४ रुपैयाँ ८६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३२ पैसा र विक्रीदर २८ रुपैयाँ ४५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ २६ पैसा र विक्रीदर ९ रुपैयाँ ३१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८६ पैसा र विक्रीदर ११ रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ०२ पैसा र विक्रीदर १७ रुपैयाँ १० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २३ पैसा र विक्रीदर १६ रुपैयाँ ३१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१२ रुपैयाँ ८४ पैसा र विक्रीदर ४१४ रुपैयाँ ७९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ०६ पैसा र विक्रीदर ३३९ रुपैयाँ ६५ पैसा रहेको छ ।

प्रतिक्रिया