शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज भदौ २१ गते मंगलवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , भाद्र २१, २०७९

काठमाडौं, २१ भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ २१ गते मंगलवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ४६ पैसा र विक्रीदर १२८ रुपैयाँ ०६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२६ रुपैयाँ ६७ पैसा र विक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १४६ रुपैयाँ ७३ पैसा र विक्रीदर १४७ रुपैयाँ ४२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ९४ पैसा र विक्रीदर १३० रुपैयाँ ५५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६७ पैसा र विक्रीदर ८७ रुपैयाँ ०७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९५ पैसा र विक्रीदर ९७ रुपैयाँ ४० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ७९ पैसा र विक्रीदर ९१ रुपैयाँ २१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०८ पैसा र विक्रीदर ९ रुपैयाँ १२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ९१ पैसा र विक्रीदर ३४ रुपैयाँ ०७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७० पैसा र विक्रीदर ३४ रुपैयाँ ८६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४९ पैसा र विक्रीदर ३ रुपैयाँ ५० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ७० पैसा र विक्रीदर ३४ रुपैयाँ ८७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३७ पैसा र विक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ३० पैसा र विक्रीदर ९ रुपैयाँ ३५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८० पैसा र विक्रीदर ११ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ०३ पैसा र विक्रीदर १७ रुपैयाँ ११ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २४ पैसा र विक्रीदर १६ रुपैयाँ ३२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१३ रुपैयाँ १७ पैसा र विक्रीदर ४१५ रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ११ पैसा र विक्रीदर ३३९ रुपैयाँ ७० पैसा रहेको छ ।

प्रतिक्रिया