शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा ५ वर्षिय बालिकामाथि बलात्कार

आइतवार , भाद्र १९, २०७९

सिन्धुली– सिन्धुलीमा ५ वर्षिया बालिका बलात्कार गर्ने १३ वर्षिया बालक पक्राउ परेका छन् । बालिकाको अभिभावकले दिएको जानकारी अनुसार साउन २७ गते राति ७ः४५ बजेको समयमा बालिका मामा घर नजिकको चौरीमा खेलिरहेको अवस्थामा १३ वर्षिय बालकले ललाइफकाइ झाँडिमा लगि करिण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो । बालिकाले आफ्नी आमालाई घटनाकोबारे जानकारी गराएकी थिइन् । बालकलाई पक्राउ गरि अनुसन्धान सकि शुक्रबार भक्तपुर स्थित बालसुधार केन्द्र पठाइएको उहाँले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया