काठमाडौं १७ भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ १७ गते शुक्रवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ०० पैसा र विक्रीदर १२७ रुपैयाँ ६० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ १० पैसा र विक्रीदर १२७ रुपैयाँ ७० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४६ रुपैयाँ ९१ पैसा र विक्रीदर १४७ रुपैयाँ ६० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा र विक्रीदर १३० रुपैयाँ २६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५९ पैसा र विक्रीदर ८७ रुपैयाँ ०० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र विक्रीदर ९६ रुपैयाँ ८१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ७२ पैसा र विक्रीदर ९१ रुपैयाँ १५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १२ पैसा र विक्रीदर ९ रुपैयाँ १६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३३ रुपैयाँ ९५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७६ पैसा र विक्रीदर ३४ रुपैयाँ ९२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४६ पैसा र विक्रीदर ३ रुपैयाँ ४८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ५८ पैसा र विक्रीदर ३४ रुपैयाँ ७४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३४ पैसा र विक्रीदर २८ रुपैयाँ ४८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ३८ पैसा र विक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८४ पैसा र विक्रीदर ११ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ०९ पैसा र विक्रीदर १७ रुपैयाँ १७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ १८ पैसा र विक्रीदर १६ रुपैयाँ २६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४११ रुपैयाँ ९५ पैसा र विक्रीदर ४१३ रुपैयाँ ९० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ८९ पैसा र विक्रीदर ३३८ रुपैयाँ ४८ पैसा रहेको छ ।
