शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज भदौ १६ गते बिहिवार विदेशी मुद्राको विनिमयदर

बिहिवार , भाद्र १६, २०७९

काठमाडौं १६ भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ १६ गते बिहिवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२६ रुपैयाँ ८३ पैसा र विक्रीदर १२७ रुपैयाँ ४३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२६ रुपैयाँ ५४ पैसा र विक्रीदर १२७ रुपैयाँ १४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १४७ रुपैयाँ ३६ पैसा र विक्रीदर १४८ रुपैयाँ ०५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ४२ पैसा र विक्रीदर १३० रुपैयाँ ०४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८५ पैसा र विक्रीदर ८७ रुपैयाँ २६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ६८ पैसा र विक्रीदर ९७ रुपैयाँ १४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ६९ पैसा र विक्रीदर ९१ रुपैयाँ १२ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १४ पैसा र विक्रीदर ९ रुपैयाँ १८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ७५ पैसा र विक्रीदर ३३ रुपैयाँ ९१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ५२ पैसा र विक्रीदर ३४ रुपैयाँ ६८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४८ पैसा र विक्रीदर ३ रुपैयाँ ४९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ५३ पैसा र विक्रीदर ३४ रुपैयाँ ६९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३४ पैसा र विक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ४४ पैसा र विक्रीदर ९ रुपैयाँ ४८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८४ पैसा र विक्रीदर ११ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ०१ पैसा र विक्रीदर १७ रुपैयाँ १० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ १६ पैसा र विक्रीदर १६ रुपैयाँ २४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४११ रुपैयाँ ४४ पैसा र विक्रीदर ४१३ रुपैयाँ ३८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ४३ पैसा र विक्रीदर ३३८ रुपैयाँ ०२ पैसा रहेको छ ।

प्रतिक्रिया