काठमाडौं १४ भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ १४ गते मंगलवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ६५ पैसा र विक्रीदर १२८ रुपैयाँ २५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४९ रुपैयाँ ४९ पैसा र विक्रीदर १५० रुपैयाँ ०३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ०१ पैसा र विक्रीदर १३२ रुपैयाँ ६३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र विक्रीदर ८८ रुपैयाँ ०४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ७६ पैसा र विक्रीदर ९८ रुपैयाँ २२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ३८ पैसा र विक्रीदर ९१ रुपैयाँ ८१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २२ पैसा र विक्रीदर ९ रुपैयाँ २७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र विक्रीदर १८ रुपैयाँ ५४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ९९ पैसा र विक्रीदर ३४ रुपैयाँ १५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र विक्रीदर ३५ रुपैयाँ १० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५१ पैसा र विक्रीदर ३ रुपैयाँ ५२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ७५ पैसा र विक्रीदर ३४ रुपैयाँ ९२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४३ पैसा र विक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ४७ पैसा र विक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०० पैसा र विक्रीदर १२ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ १४ पैसा र विक्रीदर १७ रुपैयाँ २२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २७ पैसा र विक्रीदर १६ रुपैयाँ ३४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१४ रुपैयाँ २३ पैसा र विक्रीदर ४१६ रुपैयाँ १८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ६२ पैसा र विक्रीदर ३४० रुपैयाँ २१ पैसा रहेको छ ।
