शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज भाद्र १० गते शुक्रवार विदेशी मुद्राको विनिमयदर

शुक्रवार , भाद्र १०, २०७९

काठमाडौं १० भाद्र – नेपाल राष्ट्र बैंकले आज भाद्र १० गते शुक्रवारर को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ५२ पैसा र विक्रीदर १२८ रुपैयाँ १२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ ४१ पैसा र विक्रीदर १२८ रुपैयाँ ०० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५० रुपैयाँ ९६ पैसा र विक्रीदर १५१ रुपैयाँ ६७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ३७ पैसा र विक्रीदर १३२ रुपैयाँ ९९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९७ पैसा र विक्रीदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ७४ पैसा र विक्रीदर ९९ रुपैयाँ २० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ८० पैसा र विक्रीदर ९२ रुपैयाँ २३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३४ पैसा र विक्रीदर ९ रुपैयाँ ३९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र विक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ९२ पैसा र विक्रीदर ३४ रुपैयाँ ०८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८५ पैसा र विक्रीदर ३५ रुपैयाँ ०१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३ रुपैयाँ ५८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ७२ पैसा र विक्रीदर ३४ रुपैयाँ ८८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५२ पैसा र विक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ५४ पैसा र विक्रीदर ९ रुपैयाँ ५८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०७ पैसा र विक्रीदर १२ रुपैयाँ १३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ १३ पैसा र विक्रीदर १७ रुपैयाँ २१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २३ पैसा र विक्रीदर १६ रुपैयाँ ३३ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१४ रुपैयाँ ४३ पैसा र विक्रीदर ४१६ रुपैयाँ ३८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ २७ पैसा र विक्रीदर ३३९ रुपैयाँ ८६ पैसा रहेको छ ।

प्रतिक्रिया