शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज साउन २७ गते शुक्रवार विदेशी मुद्राको विनिमयदर

शुक्रवार , श्रावण २७, २०७९

काठमाडौं २७ साउन – नेपाल राष्ट्र बैंकले आज साउन २७ गते शुक्रवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ १२ पैसा र विक्रीदर १२७ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र विक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५५ रुपैयाँ १७ पैसा र विक्रीदर १५५ रुपैयाँ ९० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र विक्रीदर १३५ रुपैयाँ ६८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र विक्रीदर ९० रुपैयाँ ६९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ५८ पैसा र विक्रीदर १०० रुपैयाँ ०५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९२ रुपैयाँ ८५ पैसा र विक्रीदर ९३ रुपैयाँ २८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ५८ पैसा र विक्रीदर ९ रुपैयाँ ६३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र विक्रीदर १८ रुपैयाँ ९५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३३ रुपैयाँ ९९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७७ पैसा र विक्रीदर ३४ रुपैयाँ ९३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ६१ पैसा र विक्रीदर ३४ रुपैयाँ ७७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६० पैसा र विक्रीदर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७७ पैसा र विक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५२ पैसा र विक्रीदर १२ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ६८ पैसा र विक्रीदर १७ रुपैयाँ ७५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २० पैसा र विक्रीदर १६ रुपैयाँ २८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१४ रुपैयाँ ८८ पैसा र विक्रीदर ४१६ रुपैयाँ ८४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ २० पैसा र विक्रीदर ३३८ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रतिक्रिया