शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज साउन २६ गते बिहिवार विदेशी मुद्राको विनिमयदर

बिहिवार , श्रावण २६, २०७९

काठमाडौं २६ साउन – नेपाल राष्ट्र बैंकले आज साउन २६ गते बिहिवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२६ रुपैयाँ ९४ पैसा र विक्रीदर १२७ रुपैयाँ ५४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२९ रुपैयाँ ९२ पैसा र विक्रीदर १३० रुपैयाँ ५४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५३ रुपैयाँ ४८ पैसा र विक्रीदर १५४ रुपैयाँ २१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३३ रुपैयाँ ७० पैसा र विक्रीदर १३४ रुपैयाँ ३३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४६ पैसा र विक्रीदर ८८ रुपैयाँ ८८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ६० पैसा र विक्रीदर ९९ रुपैयाँ ०६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९२ रुपैयाँ १६ पैसा र विक्रीदर ९२ रुपैयाँ ५९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४० पैसा र विक्रीदर ९ रुपैयाँ ४५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७९ पैसा र विक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३३ रुपैयाँ ९२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा र विक्रीदर ३४ रुपैयाँ ७३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५७ पैसा र विक्रीदर ३ रुपैयाँ ५९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ५६ पैसा र विक्रीदर ३४ रुपैयाँ ७२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४८ पैसा र विक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६८ पैसा र विक्रीदर ९ रुपैयाँ ७३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५२ पैसा र विक्रीदर १२ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ४६ पैसा र विक्रीदर १७ रुपैयाँ ५४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ १८ पैसा र विक्रीदर १६ रुपैयाँ २५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१३ रुपैयाँ ७७ पैसा र विक्रीदर ४१५ रुपैयाँ ६८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ७० पैसा र विक्रीदर ३३८ रुपैयाँ २९ पैसा रहेको छ ।

 

 

प्रतिक्रिया