शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज साउन २५ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , श्रावण २५, २०७९

काठमाडौं २५ साउन – नेपाल राष्ट्र बैंकले आज साउन २५ गते बुधवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रीदर १२७ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ०४ पैसा र विक्रीदर १३० रुपैयाँ ६५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५३ रुपैयाँ ९५ पैसा र विक्रीदर १५४ रुपैयाँ ६८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३३ रुपैयाँ ४३ पैसा र विक्रीदर १३३ रुपैयाँ ०६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र विक्रीदर ८९ रुपैयाँ १५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ८९ पैसा र विक्रीदर ९९ रुपैयाँ ३५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९२ रुपैयाँ २५ पैसा र विक्रीदर ९२ रुपैयाँ ६८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४३ पैसा र विक्रीदर ९ रुपैयाँ ४७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र विक्रीदर १८ रुपैयाँ ९२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ८२ पैसा र विक्रीदर ३४ रुपैयाँ ९८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७८ पैसा र विक्रीदर ३४ रुपैयाँ ९५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ६२ पैसा र विक्रीदर ३४ रुपैयाँ ७८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५४ पैसा र विक्रीदर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७४ पैसा र विक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५१ पैसा र विक्रीदर १२ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ४८ पैसा र विक्रीदर १७ रुपैयाँ ५६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २० पैसा र विक्रीदर १६ रुपैयाँ २८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१४ रुपैयाँ ७२ पैसा र विक्रीदर ४१६ रुपैयाँ ६७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ २९ पैसा र विक्रीदर ३३८ रुपैयाँ ८८ पैसा रहेको छ ।

प्रतिक्रिया