काठमाडौं २४ साउन – नेपाल राष्ट्र बैंकले आज साउन २४ गते मंगलवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रीदर १२७ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२९ रुपैयाँ ५९ पैसा र विक्रीदर १३० रुपैयाँ २० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५३ रुपैयाँ ८३ पैसा र विक्रीदर १५४ रुपैयाँ ५६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ७६ पैसा र विक्रीदर १३३ रुपैयाँ ३९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६६ पैसा र विक्रीदर ८९ रुपैयाँ ०८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र विक्रीदर ९८ रुपैयाँ ०२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र विक्रीदर ९२ रुपैयाँ ६६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४३ पैसा र विक्रीदर ९ रुपैयाँ ४७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र विक्रीदर १८ रुपैयाँ ९० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३४ रुपैयाँ ०० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६७ पैसा र विक्रीदर ३४ रुपैयाँ ८३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३ रुपैयाँ ५८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ६२ पैसा र विक्रीदर ३४ रुपैयाँ ७८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५२ पैसा र विक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७५ पैसा र विक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४९ पैसा र विक्रीदर १२ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ४२ पैसा र विक्रीदर १७ रुपैयाँ ५० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २० पैसा र विक्रीदर १६ रुपैयाँ २८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१४ रुपैयाँ ५८ पैसा र विक्रीदर ४१४ रुपैयाँ ५४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ३२ पैसा र विक्रीदर ३३८ रुपैयाँ ९१ पैसा रहेको छ ।
