काठमाडौं २३ साउन – नेपाल राष्ट्र बैंकले आज साउन २३ गते सोमवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२६ रुपैयाँ ४८ पैसा र विक्रीदर १२७ रुपैयाँ ०८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२९ रुपैयाँ ७९ पैसा र विक्रीदर १२९ रुपैयाँ ४१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ६९ पैसा र विक्रीदर १५३ रुपैयाँ ४२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ५७ पैसा र विक्रीदर १३२ रुपैयाँ २० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र विक्रीदर ८७ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ८० पैसा र विक्रीदर ९८ रुपैयाँ २७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ५६ पैसा र विक्रीदर ९१ रुपैयाँ ९९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३७ पैसा र विक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७० पैसा र विक्रीदर १८ रुपैयाँ ७९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ५० पैसा र विक्रीदर ३४ रुपैयाँ ६६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५४ पैसा र विक्रीदर ३ रुपैयाँ ५५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ४४ पैसा र विक्रीदर ३४ रुपैयाँ ६० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३८ पैसा र विक्रीदर २८ रुपैयाँ ५२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७० पैसा र विक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र विक्रीदर १२ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ३१ पैसा र विक्रीदर १७ रुपैयाँ ३९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ११ पैसा र विक्रीदर १६ रुपैयाँ १९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१२ रुपैयाँ २६ पैसा र विक्रीदर ४१४ रुपैयाँ २१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३५ रुपैयाँ ४९ पैसा र विक्रीदर ३३७ रुपैयाँ ०८ पैसा रहेको छ ।
