शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज साउन २० गते शुक्रवार विदेशी मुद्राको विनिमयदर

शुक्रवार , श्रावण २०, २०७९

काठमाडौं २० साउन – नेपाल राष्ट्र बैंकले आज साउन २० गते शुक्रवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२६ रुपैयाँ ८५ पैसा र विक्रीदर १२७ रुपैयाँ ४५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२९ रुपैयाँ २६ पैसा र विक्रीदर १२९ रुपैयाँ ८७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र विक्रीदर १५५ रुपैयाँ २४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र विक्रीदर १३२ रुपैयाँ ८२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६१ पैसा र विक्रीदर ८९ रुपैयाँ ०३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ९४ पैसा र विक्रीदर ९८ रुपैयाँ ४१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९२ रुपैयाँ ०० पैसा र विक्रीदर ९२ रुपैयाँ ४४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४५ पैसा र विक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र विक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ७६ पैसा र विक्रीदर ३३ रुपैयाँ ९२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ५५ पैसा र विक्रीदर ३४ रुपैयाँ ७२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५२ पैसा र विक्रीदर ३ रुपैयाँ ५४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ५४ पैसा र विक्रीदर ३४ रुपैयाँ ७० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४५ पैसा र विक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६९ पैसा र विक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४७ पैसा र विक्रीदर १२ रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ३७ पैसा र विक्रीदर १७ रुपैयाँ ४५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ १६ पैसा र विक्रीदर १६ रुपैयाँ २४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१३ रुपैयाँ ४६ पैसा र विक्रीदर ४१५ रुपैयाँ ४२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ४७ पैसा र विक्रीदर ३३८ रुपैयाँ ०६ ककपैसा रहेको छ ।

प्रतिक्रिया