शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज साउन १५ गते आइतवार विदेशी मुद्राको विनिमयदर

आइतवार , श्रावण १५, २०७९

काठमाडौं १५ साउन – नेपाल राष्ट्र बैंकले आज साउन १५ गते आइतवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र विक्रीदर १२७ रुपैयाँ ११ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२९ रुपैयाँ २४ पैसा र विक्रीदर १२९ रुपैयाँ ८५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५३ रुपैयाँ ८५ पैसा र विक्रीदर १५४ रुपैयाँ ५८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ७६ पैसा र विक्रीदर १३३ रुपैयाँ ३९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४३ पैसा र विक्रीदर ८८ रुपैयाँ ८५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ६३ पैसा र विक्रीदर ९९ रुपैयाँ १० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ६९ पैसा र विक्रीदर ९२ रुपैयाँ १३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४९ पैसा र विक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ६८ पैसा र विक्रीदर ३३ रुपैयाँ ८४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ३७ पैसा र विक्रीदर ३४ रुपैयाँ ५४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४९ पैसा र विक्रीदर ३ रुपैयाँ ५१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ४४ पैसा र विक्रीदर ३४ रुपैयाँ ६१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४३ पैसा र विक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७१ पैसा र विक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४४ पैसा र विक्रीदर १२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ३६ पैसा र विक्रीदर १७ रुपैयाँ ४५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ १२ पैसा र विक्रीदर १६ रुपैयाँ १९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१२ रुपैयाँ ४७ पैसा र विक्रीदर ४१४ रुपैयाँ ४३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३५ रुपैयाँ ५६ पैसा र विक्रीदर ३३७ रुपैयाँ १५ ककपैसा रहेको छ ।

प्रतिक्रिया