शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज साउन ११ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , श्रावण ११, २०७९

काठमाडौं ११ साउन – नेपाल राष्ट्र बैंकले आज साउन ११ गते बुधवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ३६ पैसा र विक्रीदर १२७ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२९ रुपैयाँ २१ पैसा र विक्रीदर १२९ रुपैयाँ ८२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ७६ पैसा र विक्रीदर १५३ रुपैयाँ ४८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ०२ पैसा र विक्रीदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३१ पैसा र विक्रीदर ८८ रुपैयाँ ७३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र विक्रीदर ९९ रुपैयाँ ३९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ७१ पैसा र विक्रीदर ९२ रुपैयाँ १५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३२ पैसा र विक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र विक्रीदर १८ रुपैयाँ ९२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ८९ पैसा र विक्रीदर ३४ रुपैयाँ ०५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६७ पैसा र विक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४७ पैसा र विक्रीदर ३ रुपैयाँ ४८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ६७ पैसा र विक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५८ पैसा र विक्रीदर २८ रुपैयाँ ७२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७२ पैसा र विक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३७ पैसा र विक्रीदर १२ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ३५ पैसा र विक्रीदर १७ रुपैयाँ ४४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २३ पैसा र विक्रीदर १६ रुपैयाँ ३० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१४ रुपैयाँ ४२ पैसा र विक्रीदर ४१६ रुपैयाँ ३७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ८२ पैसा र विक्रीदर ३३९ रुपैयाँ ४१ पैसा रहेको छ ।

 

प्रतिक्रिया