शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज साउन १० गते मंगलवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , श्रावण १०, २०७९

काठमाडौं १० साउन – नेपाल राष्ट्र बैंकले आज साउन १० गते मंगलवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ २८ पैसा र विक्रीदर १२७ रुपैयाँ ८८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र विक्रीदर १३० रुपैयाँ ६९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५३ रुपैयाँ १० पैसा र विक्रीदर १५३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र विक्रीदर १३२ रुपैयाँ ६७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४३ पैसा र विक्रीदर ८८ रुपैयाँ ८५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र विक्रीदर ९९ रुपैयाँ ३२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ८५ पैसा र विक्रीदर ९२ रुपैयाँ २८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३३ पैसा र विक्रीदर ९ रुपैयाँ ३७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र विक्रीदर १८ रुपैयाँ ९६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ८७ पैसा र विक्रीदर ३४ रुपैयाँ ०३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६७ पैसा र विक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४८ पैसा र विक्रीदर ३ रुपैयाँ ४९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ६५ पैसा र विक्रीदर ३४ रुपैयाँ ८२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५८ पैसा र विक्रीदर २८ रुपैयाँ ७१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७१ पैसा र विक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५१ पैसा र विक्रीदर १२ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ४७ पैसा र विक्रीदर १७ रुपैयाँ ५५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २२ पैसा र विक्रीदर १६ रुपैयाँ २९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१४ रुपैयाँ ३६ पैसा र विक्रीदर ४१६ रुपैयाँ ३२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ६४ पैसा र विक्रीदर ३३९ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रिया