काठमाडौं ०९ साउन – नेपाल राष्ट्र बैंकले आज साउन ०९ गते सोमवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ४८ पैसा र विक्रीदर १२८ रुपैयाँ ०८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ १८ पैसा र विक्रीदर १३० रुपैयाँ ८० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५३ रुपैयाँ ०३ पैसा र विक्रीदर १५२ रुपैयाँ ७५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ५८ पैसा र विक्रीदर १३३ रुपैयाँ २१ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २९ पैसा र विक्रीदर ८८ रुपैयाँ ७१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ८६ पैसा र विक्रीदर ९९ रुपैयाँ १६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ८६ पैसा र विक्रीदर ९२ रुपैयाँ २९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३७ पैसा र विक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र विक्रीदर १८ रुपैयाँ ९७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ९२ पैसा र विक्रीदर ३४ रुपैयाँ ०८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र विक्रीदर ३५ रुपैयाँ ९७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४८ पैसा र विक्रीदर ३ रुपैयाँ ४९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ७१ पैसा र विक्रीदर ३४ रुपैयाँ ८७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६३ पैसा र विक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७३ पैसा र विक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४८ पैसा र विक्रीदर १२ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ४९ पैसा र विक्रीदर १७ रुपैयाँ ५७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २४ पैसा र विक्रीदर १६ रुपैयाँ ३२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१५ रुपैयाँ १८ पैसा र विक्रीदर ४१७ रुपैयाँ १३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ १४ पैसा र विक्रीदर ३३९ रुपैयाँ ७३ पैसा रहेको छ ।
