काठमाडौं ०८ साउन – नेपाल राष्ट्र बैंकले आज साउन ०८ गते आइतवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ४८ पैसा र विक्रीदर १२८ रुपैयाँ ०८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२९ रुपैयाँ ४२ पैसा र विक्रीदर १३० रुपैयाँ ०३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ १० पैसा र विक्रीदर १५२ रुपैयाँ ८२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ७६ पैसा र विक्रीदर १३२ रुपैयाँ ३८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र विक्रीदर ८८ रुपैयाँ ६१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ०६ पैसा र विक्रीदर ९९ रुपैयाँ ५३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ६७ पैसा र विक्रीदर ९२ रुपैयाँ १० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २८ पैसा र विक्रीदर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र विक्रीदर १८ रुपैयाँ ९४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ९२ पैसा र विक्रीदर ३४ रुपैयाँ ०८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८७ पैसा र विक्रीदर ३५ रुपैयाँ ०४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४७ पैसा र विक्रीदर ३ रुपैयाँ ४९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ७१ पैसा र विक्रीदर ३४ रुपैयाँ ८७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६३ पैसा र विक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७१ पैसा र विक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र विक्रीदर १२ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ३८ पैसा र विक्रीदर १७ रुपैयाँ ४६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २४ पैसा र विक्रीदर १६ रुपैयाँ ३२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१४ रुपैयाँ ४२ पैसा र विक्रीदर ४१६ रुपैयाँ ३७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ १३ पैसा र विक्रीदर ३३९ रुपैयाँ ७२ पैसा रहेको छ ।
