काठमाडौं ०६ साउन – नेपाल राष्ट्र बैंकले आज साउन ०६ गते शुक्रवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ६२ पैसा र विक्रीदर १२८ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र विक्रीदर १३० रुपैयाँ ६८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ६३ पैसा र विक्रीदर १५३ रुपैयाँ ३५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र विक्रीदर १३१ रुपैयाँ ९१ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र विक्रीदर ८८ रुपैयाँ १५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र विक्रीदर ९९ रुपैयाँ ३१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ५६ पैसा र विक्रीदर ९१ रुपैयाँ ९९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २० पैसा र विक्रीदर ९ रुपैयाँ २५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र विक्रीदर १८ रुपैयाँ ९५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ९६ पैसा र विक्रीदर ३४ रुपैयाँ १२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ९० पैसा र विक्रीदर ३५ रुपैयाँ ०७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४६ पैसा र विक्रीदर ३ रुपैयाँ ४८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ७४ पैसा र विक्रीदर ३४ रुपैयाँ ९१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६३ पैसा र विक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७४ पैसा र विक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४८ पैसा र विक्रीदर १२ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ४७ पैसा र विक्रीदर १७ रुपैयाँ ५५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २६ पैसा र विक्रीदर १६ रुपैयाँ ३४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१४ रुपैयाँ ८२ पैसा र विक्रीदर ४१६ रुपैयाँ ७७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ५४ पैसा र विक्रीदर ३४० रुपैयाँ १३ पैसा रहेको छ ।
