शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज असार २० गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , आषाढ २०, २०७९

काठमाडौं २० असार – नेपाल राष्ट्र बैंकले आज असार २० गते सोमवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र विक्रीदर १२६ रुपैयाँ ७८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ५९ पैसा र विक्रीदर १३२ रुपैयाँ २२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ६३ पैसा र विक्रीदर १५२ रुपैयाँ ३५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ५१ पैसा र विक्रीदर १३२ रुपैयाँ १३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९९ पैसा र विक्रीदर ८६ रुपैयाँ ४० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ९४ पैसा र विक्रीदर ९८ रुपैयाँ ४० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ३६ पैसा र विक्रीदर ९० रुपैयाँ ७९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३३ पैसा र विक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र विक्रीदर १८ रुपैयाँ ९२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३३ रुपैयाँ ७९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ४५ पैसा र विक्रीदर ३४ रुपैयाँ ६१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५५ पैसा र विक्रीदर ३ रुपैयाँ ५६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ३५ पैसा र विक्रीदर ३४ रुपैयाँ ५२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६३ पैसा र विक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७१ पैसा र विक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २४ पैसा र विक्रीदर १२ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ६९ पैसा र विक्रीदर १७ रुपैयाँ ७७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ०८ पैसा र विक्रीदर १६ रुपैयाँ १६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४११ रुपैयाँ ४१ पैसा र विक्रीदर ४१३ रुपैयाँ ३७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३४ रुपैयाँ ६८ पैसा र विक्रीदर ३३६ रुपैयाँ २७ पैसा रहेको छ ।

प्रतिक्रिया