शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज असार १९ गते आईतवार विदेशी मुद्राको विनिमयदर

आइतवार , आषाढ १९, २०७९

काठमाडौं १९ असार – नेपाल राष्ट्र बैंकले आज असार १९ गते आइतवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र विक्रीदर १२६ रुपैयाँ ७८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ९० पैसा र विक्रीदर १३२ रुपैयाँ ५२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ १० पैसा र विक्रीदर १५२ रुपैयाँ ८३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ३६ पैसा र विक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७६ पैसा र विक्रीदर ८६ रुपैयाँ १७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६८ पैसा र विक्रीदर ९८ रुपैयाँ १४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ४७ पैसा र विक्रीदर ९० रुपैयाँ ९० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३२ पैसा र विक्रीदर ९ रुपैयाँ ३७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र विक्रीदर १८ रुपैयाँ ९२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३३ रुपैयाँ ७९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ४६ पैसा र विक्रीदर ३४ रुपैयाँ ६२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५४ पैसा र विक्रीदर ३ रुपैयाँ ५६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ३५ पैसा र विक्रीदर ३४ रुपैयाँ ५२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६३ पैसा र विक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७३ पैसा र विक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४९ पैसा र विक्रीदर १२ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७३ पैसा र विक्रीदर १७ रुपैयाँ ८२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ०८ पैसा र विक्रीदर १६ रुपैयाँ १६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४११ रुपैयाँ ११ पैसा र विक्रीदर ४१३ रुपैयाँ ०७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३४ रुपैयाँ ६८ पैसा र विक्रीदर ३३६ रुपैयाँ २७ पैसा रहेको छ ।

प्रतिक्रिया