शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज असार १५ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , आषाढ १५, २०७९

काठमाडौं १५ असार – नेपाल राष्ट्र बैंकले आज असार १५ गते बुधवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२५ रुपैयाँ ७४ पैसा र विक्रीदर १२६ रुपैयाँ ३४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ०८ पैसा र विक्रीदर १३३ रुपैयाँ ७१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५४ रुपैयाँ १२ पैसा र विक्रीदर १५४ रुपैयाँ ८५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ६२ पैसा र विक्रीदर १३२ रुपैयाँ २५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र विक्रीदर ८७ रुपैयाँ ७७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ९४ पैसा र विक्रीदर ९८ रुपैयाँ ४१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ७२ पैसा र विक्रीदर ९१ रुपैयाँ १५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २४ पैसा र विक्रीदर ९ रुपैयाँ २८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र विक्रीदर १८ रुपैयाँ ८९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ५० पैसा र विक्रीदर ३३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ४० पैसा र विक्रीदर ३४ रुपैयाँ ५७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ २३ पैसा र विक्रीदर ३४ रुपैयाँ ४० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६० पैसा र विक्रीदर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७७ पैसा र विक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४९ पैसा र विक्रीदर १२ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ८९ पैसा र विक्रीदर १७ रुपैयाँ ९७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ०२ पैसा र विक्रीदर १६ रुपैयाँ १० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४०९ रुपैयाँ ९३ पैसा र विक्रीदर ४११ रुपैयाँ ८९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३३ रुपैयाँ ५१ पैसा र विक्रीदर ३३५ रुपैयाँ १० पैसा रहेको छ ।

प्रतिक्रिया