काठमाडौं १४ असार – नेपाल राष्ट्र बैंकले आज असार १४ गते मंगवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२५ रुपैयाँ ०५ पैसा र विक्रीदर १२५ रुपैयाँ ६५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ३७ पैसा र विक्रीदर १३३ रुपैयाँ ०० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५३ रुपैयाँ ५६ पैसा र विक्रीदर १५४ रुपैयाँ ३० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ५४ पैसा र विक्रीदर १३१ रुपैयाँ १७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र विक्रीदर ८७ रुपैयाँ १५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०१ पैसा र विक्रीदर ९७ रुपैयाँ ४७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र विक्रीदर ९० रुपैयाँ ७४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २५ पैसा र विक्रीदर ९ रुपैयाँ २९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ३२ पैसा र विक्रीदर ३३ रुपैयाँ ४८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २० पैसा र विक्रीदर ३४ रुपैयाँ ३६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५४ पैसा र विक्रीदर ३ रुपैयाँ ५६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ०४ पैसा र विक्रीदर ३४ रुपैयाँ २१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३९ पैसा र विक्रीदर २८ रुपैयाँ ५३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७४ पैसा र विक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४१ पैसा र विक्रीदर १२ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७९ पैसा र विक्रीदर १७ रुपैयाँ ८७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ९४ पैसा र विक्रीदर १६ रुपैयाँ ०१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०७ रुपैयाँ ८५ पैसा र विक्रीदर ४०९ रुपैयाँ ८१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३३३ रुपैयाँ २७ पैसा रहेको छ ।
