शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज असार १३ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , आषाढ १३, २०७९

काठमाडौं १३ असार – नेपाल राष्ट्र बैंकले आज असार १३ गते सोमवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२५ रुपैयाँ ०६ पैसा र विक्रीदर १२५ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ०१ पैसा र विक्रीदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५३ रुपैयाँ ३७ पैसा र विक्रीदर १५४ रुपैयाँ ११ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ५५ पैसा र विक्रीदर १३१ रुपैयाँ १८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९० पैसा र विक्रीदर ८७ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र विक्रीदर ९७ रुपैयाँ ४५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ २४ पैसा र विक्रीदर ९० रुपैयाँ ६७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २५ पैसा र विक्रीदर ९ रुपैयाँ ३० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र विक्रीदर १८ रुपैयाँ ७८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ३३ पैसा र विक्रीदर ३३ रुपैयाँ ४९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ १४ पैसा र विक्रीदर ३४ रुपैयाँ ३१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५३ पैसा र विक्रीदर ३ रुपैयाँ ५४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ०५ पैसा र विक्रीदर ३४ रुपैयाँ २१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४१ पैसा र विक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७० पैसा र विक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३४ पैसा र विक्रीदर १२ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७४ पैसा र विक्रीदर १७ रुपैयाँ ८२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ९३ पैसा र विक्रीदर १६ रुपैयाँ ०१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४०८ रुपैयाँ २९ पैसा र विक्रीदर ४१० रुपैयाँ २५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३१ रुपैयाँ ७० पैसा र विक्रीदर ३३३ रुपैयाँ २९ पैसा रहेको छ ।

प्रतिक्रिया