शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज असार १२ गते आइतवार विदेशी मुद्राको विनिमयदर

आइतवार , आषाढ १२, २०७९

काठमाडौं १२ असार – नेपाल राष्ट्र बैंकले आज असार १२ गते आइतवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२५ रुपैयाँ ०६ पैसा र विक्रीदर १२५ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ७३ पैसा र विक्रीदर १३२ रुपैयाँ ३६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५३ रुपैयाँ ५८ पैसा र विक्रीदर १५४ रुपैयाँ ३२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ५३ पैसा र विक्रीदर १३१ रुपैयाँ १६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र विक्रीदर ८६ रुपैयाँ ७७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ४१ पैसा र विक्रीदर ९६ रुपैयाँ ८७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ०३ पैसा र विक्रीदर ९० रुपैयाँ ४६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २५ पैसा र विक्रीदर ९ रुपैयाँ ३० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र विक्रीदर १८ रुपैयाँ ७७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ३३ पैसा र विक्रीदर ३३ रुपैयाँ ४९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २३ पैसा र विक्रीदर ३४ रुपैयाँ ४० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५२ पैसा र विक्रीदर ३ रुपैयाँ ५४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ०५ पैसा र विक्रीदर ३४ रुपैयाँ २१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४१ पैसा र विक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६५ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र विक्रीदर १२ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७१ पैसा र विक्रीदर १७ रुपैयाँ ७९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ९३ पैसा र विक्रीदर १६ रुपैयाँ ०१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४०८ रुपैयाँ ०१ पैसा र विक्रीदर ४०९ रुपैयाँ ९७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३१ रुपैयाँ ७१ पैसा र विक्रीदर ३३३ रुपैयाँ ३० पैसा रहेको छ ।

 

प्रतिक्रिया