काठमाडौं १० असार – नेपाल राष्ट्र बैंकले आज असार १० गते शुक्रवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२४ रुपैयाँ ९९ पैसा र विक्रीदर १२५ रुपैयाँ ५९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ४८ पैसा र विक्रीदर १३२ रुपैयाँ ११ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ५८ पैसा र विक्रीदर १५३ रुपैयाँ ३१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ४५ पैसा र विक्रीदर १३० रुपैयाँ ०७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १९ पैसा र विक्रीदर ८६ रुपैयाँ ६० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ४१ पैसा र विक्रीदर ९६ रुपैयाँ ८८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ९१ पैसा र विक्रीदर ९० रुपैयाँ ३४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २४ पैसा र विक्रीदर ९ रुपैयाँ २८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र विक्रीदर १८ रुपैयाँ ७२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ३१ पैसा र विक्रीदर ३३ रुपैयाँ ४७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २१ पैसा र विक्रीदर ३४ रुपैयाँ ३७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५२ पैसा र विक्रीदर ३ रुपैयाँ ५४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ०३ पैसा र विक्रीदर ३४ रुपैयाँ १९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३७ पैसा र विक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ५८ पैसा र विक्रीदर ९ रुपैयाँ ६३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३४ पैसा र विक्रीदर १२ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ६७ पैसा र विक्रीदर १७ रुपैयाँ ७६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ९२ पैसा र विक्रीदर १६ रुपैयाँ ०० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०७ रुपैयाँ ३९ पैसा र विक्रीदर ४०९ रुपैयाँ ३४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३१ रुपैयाँ ५३ पैसा र विक्रीदर ३३३ रुपैयाँ १३ पैसा रहेको छ ।
