काठमाडौं ९ असार – नेपाल राष्ट्र बैंकले आज असार ९ गते बिहिवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२५ रुपैयाँ १२ पैसा र विक्रीदर १२५ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ६३ पैसा र विक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र विक्रीदर १५४ रुपैयाँ ०१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ६६ पैसा र विक्रीदर १३० रुपैयाँ २८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३१ पैसा र विक्रीदर ८६ रुपैयाँ ७२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३९ पैसा र विक्रीदर ९६ रुपैयाँ ८५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ०६ पैसा र विक्रीदर ९० रुपैयाँ ४९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १९ पैसा र विक्रीदर ९ रुपैयाँ २४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र विक्रीदर १८ रुपैयाँ ७२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ३५ पैसा र विक्रीदर ३३ रुपैयाँ ५१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २५ पैसा र विक्रीदर ३४ रुपैयाँ ४२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५३ पैसा र विक्रीदर ३ रुपैयाँ ५४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ०६ पैसा र विक्रीदर ३४ रुपैयाँ २३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४० पैसा र विक्रीदर २८ रुपैयाँ ५४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६० पैसा र विक्रीदर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३४ पैसा र विक्रीदर १२ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७० पैसा र विक्रीदर १७ रुपैयाँ ७८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ९४ पैसा र विक्रीदर १६ रुपैयाँ ०२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०७ रुपैयाँ ७६ पैसा र विक्रीदर ४०७ रुपैयाँ ७१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३१ रुपैयाँ ८७ पैसा र विक्रीदर ३३३ रुपैयाँ ४७ पैसा रहेको छ ।
