काठमाडौं ८ असार – नेपाल राष्ट्र बैंकले आज असार ८ गते बुधवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र विक्रीदर १२५ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र विक्रीदर १३२ रुपैयाँ ०८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ८३ पैसा र विक्रीदर १५३ रुपैयाँ ५७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२८ रुपैयाँ ८५ पैसा र विक्रीदर १२९ रुपैयाँ ४७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५५ पैसा र विक्रीदर ८६ रुपैयाँ ९७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ २४ पैसा र विक्रीदर ९६ रुपैयाँ ७० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ९६ पैसा र विक्रीदर ९० रुपैयाँ ४० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १७ पैसा र विक्रीदर ९ रुपैयाँ २१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र विक्रीदर १८ रुपैयाँ ६९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ २१ पैसा र विक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ १२ पैसा र विक्रीदर ३४ रुपैयाँ ३८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५३ पैसा र विक्रीदर ३ रुपैयाँ ५४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र विक्रीदर ३४ रुपैयाँ ०९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३४ पैसा र विक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६४ पैसा र विक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र विक्रीदर १२ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ६७ पैसा र विक्रीदर १७ रुपैयाँ ७६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ८८ पैसा र विक्रीदर १५ रुपैयाँ ९५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०५ रुपैयाँ ७८ पैसा र विक्रीदर ४०७ रुपैयाँ ७४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ ५४ पैसा र विक्रीदर ३३२ रुपैयाँ १४ पैसा रहेको छ ।