काठमाडौं ६ असार – नेपाल राष्ट्र बैंकले आज असार ६ गते सोमवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र विक्रीदर १२५ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ८५ पैसा र विक्रीदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ३५ पैसा र विक्रीदर १५३ रुपैयाँ ०९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२८ रुपैयाँ ४८ पैसा र विक्रीदर १२९ रुपैयाँ ११ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३७ पैसा र विक्रीदर ८६ रुपैयाँ ७९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ६६ पैसा र विक्रीदर ९६ रुपैयाँ १२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९० रुपैयाँ ०९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २३ पैसा र विक्रीदर ९ रुपैयाँ २८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र विक्रीदर १८ रुपैयाँ ६४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ २१ पैसा र विक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २२ पैसा र विक्रीदर ३४ रुपैयाँ ३८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५४ पैसा र विक्रीदर ३ रुपैयाँ ५५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र विक्रीदर ३४ रुपैयाँ ०९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३१ पैसा र विक्रीदर २८ रुपैयाँ ४५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६५ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २४ पैसा र विक्रीदर १२ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ५८ पैसा र विक्रीदर १७ रुपैयाँ ६७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ८८ पैसा र विक्रीदर १५ रुपैयाँ ९५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०५ रुपैयाँ ७६ पैसा र विक्रीदर ४०७ रुपैयाँ ७२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ ६१ पैसा र विक्रीदर ३३२ रुपैयाँ २० पैसा रहेको छ ।
