शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज जेठ २० गते शुक्रवार विदेशी मुद्राको विनिमयदर

शुक्रवार , जेठ २०, २०७९

काठमाडौं २० जेठ – नेपाल राष्ट्र बैंकले आज जेठ २० गते शुक्रवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२३ रुपैयाँ ८८ पैसा र विक्रीदर १२४ रुपैयाँ ४८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ४६ पैसा र विक्रीदर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५५ रुपैयाँ ५१ पैसा र विक्रीदर १५६ रुपैयाँ २६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ०७ पैसा र विक्रीदर १२९ रुपैयाँ ६९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र विक्रीदर ८९ रुपैयाँ ६६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ९४ पैसा र विक्रीदर ९८ रुपैयाँ ४१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ११ पैसा र विक्रीदर ९० रुपैयाँ ५५ पैसा रहेको छ ।

यता जापानी यन आज १०० को खरिद दर नेपाली ९ रुपैयाँ ५५ पैसा र विक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र विक्रीदर १८ रुपैयाँ ६३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ०३ पैसा र विक्रीदर ३३ रुपैयाँ १९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र विक्रीदर ३३ रुपैयाँ ०९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ७३ पैसा र विक्रीदर ३३ रुपैयाँ ८९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २१ पैसा र विक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९२ पैसा र विक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६४ पैसा र विक्रीदर १२ रुपैयाँ ९७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ८१ पैसा र विक्रीदर १७ रुपैयाँ ८९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ७९ पैसा र विक्रीदर १५ रुपैयाँ ८६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४०४ रुपैयाँ ७० पैसा र विक्रीदर ४०६ रुपैयाँ ६६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२८ रुपैयाँ ५८ पैसा र विक्रीदर ३३० रुपैयाँ १७ पैसा रहेको छ ।

प्रतिक्रिया