शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज जेठ १८ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , जेठ १८, २०७९

काठमाडौं १८ जेठ – नेपाल राष्ट्र बैंकले आज जेठ १८ गते बुधवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२३ रुपैयाँ ९३ पैसा र विक्रीदर १२४ रुपैयाँ ५३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रीदर १३३ रुपैयाँ ५८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५६ रुपैयाँ १६ पैसा र विक्रीदर १५६ रुपैयाँ ९२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ १५ पैसा र विक्रीदर १२९ रुपैयाँ ७७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०४ पैसा र विक्रीदर ८९ रुपैयाँ ४७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ७५ पैसा र विक्रीदर ९८ रुपैयाँ २३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ४३ पैसा र विक्रीदर ९० रुपैयाँ ८७ पैसा रहेको छ ।

यता जापानी यन आज १०० को खरिद दर नेपाली ९ रुपैयाँ ६९ पैसा र विक्रीदर ९ रुपैयाँ ७३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र विक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ०४ पैसा र विक्रीदर ३३ रुपैयाँ २० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा र विक्रीदर ३३ रुपैयाँ ०७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ७४ पैसा र विक्रीदर ३३ रुपैयाँ ९० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३० पैसा र विक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०१ पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६५ पैसा र विक्रीदर १२ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ८७ पैसा र विक्रीदर १७ रुपैयाँ ९६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ७९ पैसा र विक्रीदर १५ रुपैयाँ ८७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४०५ रुपैयाँ १३ पैसा र विक्रीदर ४०७ रुपैयाँ ०७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२८ रुपैयाँ ७१ पैसा र विक्रीदर ३३० रुपैयाँ ३१ पैसा रहेको छ ।

प्रतिक्रिया